दुईतिहाइ बहुमतका बाबजुद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘पार्टी’ बनिसकेको छैन । आजको दिनमा रास्वपा भनेको मूलतः दुई व्यक्तिको ‘पर्सोना’को विस्तार हो । आशा गरौँ, बालेन शाह र रवि लामिछाने यी दुई ‘पर्सोना’ कुनै दिन रास्वपालाई पार्टीको रूप दिन सफल हुनेछन् । विश्व राजनीतिमा बेलाबखत व्यक्तित्व विशेषको बलमा राजनीतिक पार्टीहरूको उदय हुँदै आएको छ । केही ‘पर्सोना’ पार्टीमा परिणत हुन्छन्, केही समयक्रममा बिलाउँछन् ।
पूरा पढ्न वा सुन्न खरिद गर्नुहोस् ।
अनकटमा वरिष्ठ पत्रकार तथा लेखक विजय कुमारले समसामयिक राजनीति र सार्वजनिक सरोकारका विषयमा शब्द, अडियो, र भिडिओ मार्फत विश्लेषण प्रस्तुत गर्नुहुन्छ ।