Mero Abiral Jeevan Geet
Mero Abiral Jeevan GeetMero Abiral Jeevan Geet

Mero Abiral Jeevan Geet

मेरो अविरल जीवन गीत: आत्मकथा

E-book
Rs 275
Paperback
Rs 550
Genre:Autobiography
Language : Nepali
Published: 2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712286
ISBN10:9937712289
Pages:479
Weight:400 g

पछिल्लो बाहिरी पृष्ठबाट

आफ्ना व्यक्तिगत कमीकमजोरीहरू छताछुल्ल हुने गरी जीवनकालमा गरेका गल्तीप्रति आत्मसमीक्षा गर्दै आत्मकथा लेख्न निकै ठूलो आँट चाहिन्छ । पछिल्लो समय नेपाली पाठकमाझ आत्मकथा आफ्नो तुच्छ प्रशंसा, आत्मप्रलाप र अरूलाई गाली गर्ने माध्यम मात्रै बनिरहेका छन् ।

जीवनवादी स्रष्टा विकलको यस कृतिमा भने आत्मकथामा हुनुपर्ने मूल तत्त्वहरू सबै समेटिएका छन् । आत्मप्रलापको छनकसम्म कतै पाइँदैन । बरु उहाँले आफ्ना गल्ती-कमजोरी खुलेआम स्वीकार्नुभएको छ । आत्मसमीक्षाको कसीमा त उहाँलाई सायदै कसैले उछिन्ला ।

कृतिमा लेखकको जीवन-दर्शन प्रष्ट रूपमा प्रकट भएको छ । समाज र राष्ट्रप्रतिको उहाँको दृष्टिकोण पढ्दा श्रद्धाले शिर निहुरिन्छ ।

आत्मकथा भनिए पनि यो कृति तत्कालीन समाजको दर्पण हो, जसबाट राणाकालको उत्तरार्द्धदेखि प्रजातन्त्रकालसम्मको नेपाली राजनीतिको साङ्गोपाङ्ग तस्बिर देख्न सकिन्छ ।

 

RELATED BOOKS