CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar

CHISAP Rajkrishna-Mayadevi Sahitya Puraskar - 2079

यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष स्वर्गीय राजकृष्ण कँडेल र उनकी धर्मपत्नी मायादेवीको नाममा उनका परिवारले स्थापना गरेका हुन् । पुरस्कार राशि भने नगद ३५ हजार ४५ रूपैयाँ छ । २०७४ सालदेखि चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कारको नामबाट प्रदान गर्न थालिएको उक्त पुरस्कारको नामकरण २०७८ देखि चिसाप राजकृष्ण–मायादेवी साहित्य पुरस्कार राखिएको हो ।
View winners for all years

Winner