Yug Kabi Siddhicharanka Bal Kavita

युगकवि सिद्धिचरणका बालकविता


Paperback
Rs 210
Send as Gift!
Genre: Poetry, Children
Language: Nepali
Published: November 08, 2021
Edition: 1st

Paperback

Pages: 172

पुस्तकको बारेमा

यस कृतिमा युगकवि सिद्धिचरण श्रेष्ठका फुटकर रूपमा छरिएर रहेका, विभिन्न कृतिहरूमा प्रकाशित तथा अप्रकाशित अवस्थामा रहेका ४७ ओटा बालकविताहरूलाई एकै ठाउँमा समेटिएको छ।

सिद्धिचरणका सम्पूर्ण बालकविताहरू एकै ठाउँमा समेटिएका हुनाले यो कृति सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धाता, विभिन्न तहमा शिक्षण गर्नुहुने शिक्षक एवम् प्राध्यापक वर्गलगायत सबै उमेर समूहका बालकविताका पाठकहरूका लागि उपयोगी हुने देखिन्छ ।