Siddhi Charan Shrestha

सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२) नेपालका नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा  भएको थियो ।

Siddhi Charan Shrestha (21 May 1912 – 4 June 1992) was one of the most prominent writers of Nepal. He contributed to the struggle against the autocratic Rana regime (1846–1951) through his writings. His revolutionary poetry aroused freedom fighters, and he was sentenced to 18 years in jail for his literary activities. He wrote in Nepali Bhasa and Nepali.

Books by Siddhi Charan Shrestha