Yatra Nirantar

यात्रा निरन्तर

Genre:Biography & Memoirs
Language: Nepali
Published:April 11, 2021
Edition:1st
Paperback
Pages:508

पुस्तकको बारेमा

यात्रा निरन्तर पुस्तक सापकोटाले वि.सं २०४० सालदेखि निरन्तर रुपममा लेख्नुभएको दैनिकी हो । यस पुस्तकमा उहाँले आफूले भोगेका विविध घटनाक्रमहरु, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता समेत गरी उहाँको समग्र दैनिकी समेटिएको छ ।