Yatra Nirantar

यात्रा निरन्तर


Genre: Biography & Memoirs
Language: Nepali
Published: April 11, 2021
Edition: 1st

Paperback

Pages: 508

पुस्तकको बारेमा

यात्रा निरन्तर पुस्तक सापकोटाले वि.सं २०४० सालदेखि निरन्तर रुपममा लेख्नुभएको दैनिकी हो । यस पुस्तकमा उहाँले आफूले भोगेका विविध घटनाक्रमहरु, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता समेत गरी उहाँको समग्र दैनिकी समेटिएको छ ।