Tilak Sapkota

तिलक सापकोटा

तिलक सापकोटा नेपाली कांग्रेसका नेता, स्वतन्त्रता सेनानी हुन्।

वि.सं २००१ साल माघ १७ मा बाग्लुङको दमेक, रितिपमा जन्मिनुभएका तिलकप्रसाद सापकोटा आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारका एक अभियन्ता हुन्।सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निभाउने सापकोटा यही क्रममा जेलनेल ब्यहोर्ने तर बाहिरी जगतको चिनारीमा आउनै नचाहने एक उदाहरणीय पात्रका रुपमा परिचित छन् ।

Books by Tilak Sapkota