Paperback

Currently not available.

Contact us for further queries.

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

शक्तिशाली देशको नेतृत्व गर्ने व्यक्तिबारे विश्वभरिका मानिसलाई चासो हुने गर्छ । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको शक्तिशाली राष्ट्र चीनबारे आम मानिसको चासो हुनु स्वभाविकै हो। 

वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ 'को हुन् ? कसरी उनी शक्तिशाली देशको नेतृत्व तहमा पुगे ? अनि एक दशकदेखि के कारणले उनी नेतृत्वमा टिकिरहेका छन् ?’ छिमेकी देश भएका कारणले र राष्ट्रपति सीको पछिल्लो नेपाल भ्रमणले उनको निजी जीवनबारे नेपाली समाजलाई जिज्ञासा बढिरहेको छ । यसैको समाधान खोज्ने प्रयास हो यो पुस्तक |

 

All Editions

Paperback
Indigo Ink, 2019
Paperback
Indigo Ink