निर्भीकजंग रायमाझी लेखक, कवि तथा पत्रकार हुन्।
निर्भीकजंग रायमाझीलाई त्यसरी त कहिल्यै सोचिएनको लागि वि.स. २०८०को पहिचान पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Nirvik Jung Rayamajhee has been nominated for Pahichan Puraskar for Tesari ta Kahilai Sochiyena in 2080 BS.