Surendra Astafal

सुरेन्द्र अस्तफल

कवि तथा लेखक सुरेन्द्र अस्तफल चितवनमा बसेर साहित्य सृजना गरिरहेका साहित्यकार हुन्। आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका  ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत हुन् ।

Books by Surendra Astafal