Taap's front cover

Taap

ताप
Paperback
Rs 555
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937863117
ISBN10:9937863112
Pages:325
Dimensions:5.12 x 7.8 inches
Weight:250 g
Published: 2013
Edition:2

पुस्तकको बारेमा

ताप शारदा शर्माको पहिलो उपन्यास हो । यसमा इतिहास र वर्तमानको समय-त्रासदीका प्रहार भेटिनेछन्‌, आफ्नै वरिपरि रहेका जस्ता लाग्ने पात्रहरुको आध्यात्मिक-सामाजिक आकाङ्क्षा र यौन तिर्सनाका तरङ्ग फेला पर्नेछन्‌ । भाषा मीठो छ र कथा भन्ने शैली आकर्षक छ ।