Surungko Bato's front cover
Surungko Bato's front coverSurungko Bato's back cover

Surungko Bato

सुरुङको बाटो
Paperback
Rs 300
Genre:Children, Novels for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937664776
ISBN10:9937664772
Weight:125 g
Published: December 21, 2019
Edition:1

पुस्तकको बारेमा

बालबालिकाकाको रोमाञ्चक यात्रा र रहस्यको खोजी ब्रजेश खनालकोको 'सुरुङको बाटो' बाल उपन्यास हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

जख्खू कटेजको दाहिनेपट्टि बार लगाएको ठाउँतिर पुग्यो । त्यहाँ अन्तभन्दा अलि लामो घाँस थियो । कटेजको छायाँ परेकाले अँध्यारो पनि थियो । तर जख्खूलाई उनीहरूले राम्रैसँग देखिरहेका थिए । अचानक चटक गरेको जसरी जख्खू उनीहरूको आँखाबाट गायब भयो ।