Surung ko Bato

Surung ko Bato

सुरुङको बाटो

by Brazesh
Paperback
Rs 300
Eligible for Free Shipping
Publisher: Parichaya Publication
Genre: Children
Language: Nepali
Published: Dec 21, 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937664776
ISBN10: 9937664772

पुस्तकको बारेमा

बालबालिकाकाको रोमाञ्चक यात्रा र रहस्यको खोजी ब्रजेश खनालकोको 'सुरुङको बाटो' बाल उपन्यास हो ।

From the Backcover

जख्खू कटेजको दाहिनेपट्टि बार लगाएको ठाउँतिर पुग्यो । त्यहाँ अन्तभन्दा अलि लामो घाँस थियो । कटेजको छायाँ परेकाले अँध्यारो पनि थियो । तर जख्खूलाई उनीहरूले राम्रैसँग देखिरहेका थिए । अचानक चटक गरेको जसरी जख्खू उनीहरूको आँखाबाट गायब भयो ।