Siddhicharanka Jail Sansmaran's front cover

Siddhicharanka Jail Sansmaran

सिद्धिचरणका जेल संस्मरण
Edited by Sarubhakta
Siddhicharanka Jail Sansmaran's front coverSiddhicharanka Jail Sansmaran's back cover

Paperback

Rs 500

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौं झोछें पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका संस्मरणहरूको सङ्गालो हो- सिद्धिचरणका जेल संस्मरण ।
राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् । 
१९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पाठकको मुटु हल्लाउँछ ।
तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता, समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणले देशका निम्ति जन्मने नै सच्चा सपुत हुने प्रेरणा नयाँ पुस्तालाई समेत दिन सफल छ ।

All Editions

9789937982443
Paperback
ISBN13: 9789937982443
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review