Currently not available.
Contact us for further queries.साना बालबालिका, बिशेष गरी ६ देखि १० बर्ष उमेर समूहका बालबालिकालाई राम्रो र नराम्रो छुवाइका बारेमा सिकाउने उद्देश्यले यो किताब तयार पारिएको हो । शिक्षक तथा अभिभावकहरूले यो किताबको माध्यमबाट स-साना बालबालिकालाई सजिलै उनीहरूसँग हुने वा हुन सक्ने यौन दुर्व्यवहारको बारेमा बुझाउन र कुरा गर्न सकिन्छ ।