Sambedanaako Samaayog

Sambedanaako Samaayog

संवेदनाको समायोग

Paperback
Rs 450
Genre:Literature/Essays
Language : Nepali
Paperback
Weight:200 g

पुस्तकको बारेमा

टाढाटाढा पुगे पो त भेटिन्छ्न् अरू धेरै घुम्ती र मोडहरू । गहिराइमा नै पुग्न सके पो त देखिन्छन् गर्भका रहस्यहरू | फराकिलो भएर फैलन सके पो देखिन्छ सारा संसार र देखिन्छ पृथ्वीको अद्भुत र अनुपम सौन्दर्य । यति साँघुरो परिधिमा बसेर के नै भेट्न सकिन्छ र ।
म हरेक सम्भावनाहरूमा पुग्न चाहन्छु | म हरेक चुनौतीहरूलाई स्वीकार गरिदिन्छु । आखिर यो जिन्दगी पनि त एउटा बाजी नै त हो । यो बाजी जित्नैपर्छ भन्ने पो के छ र ।

हारेर पनि त खुसी हुन सकिन्छ, नयाँ अनुभूति सँगाल्न सकिन्छ ।

RELATED BOOKS