Sakinchha Garna Yahi Mulukma Garnuparchha

सकिन्छ गर्न यही मुलुकमा गर्नुपर्छ

Paperback

Currently not available.

Request this book

डा. दीपक भट्टराई नेपालको शैक्षिक छेत्र विकासमा योगदान दिँदै आएका व्यक्ति हुन् । उनले नेपाल इन्जिनियरिङ कलेज, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजहरूको स्थापनामा विशेष योगदान पुर्र्याएका थिए ।

पुस्तकमा समेटिएको १२ भागमा भट्टराईको जीवनका यावत प्रसङ्गहरू प्रस्तुत छन् । आत्मकथामा भट्टराई क्यान्सरग्रस्त भएपछिको अवस्थालाई पनि अभिव्यक्त गरिएको छ ।

All Editions

Paperback, 1st Edition
Utkrishta Prakashan, 2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review