Deepak Bhattarai

प्रा.डा. दीपक भटराई

डा. दीपक भट्टराई नेपालको शैक्षिक छेत्र विकासमा योगदान दिँदै आएका व्यक्ति हुन् । उनले नेपाल इन्जिनियरिङ कलेज, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजहरूको स्थापनामा विशेष योगदान पुर्र्याएका थिए ।
 

Books by Deepak Bhattarai