Safalata Ka Sutra

सफलताका सूत्र


Paperback
Rs 360 Rs 400
Send as Gift!
Genre: Self-help
Language: Nepali
Published: September 08, 2022
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937780025
ISBN10: 9937780020

पुस्तकको बारेमा

हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य, सफल व्यक्तिहरूको जीवनीको अध्ययन, परिवेश र वातावरण, नराम्रो अनुभवबाट प्रेरित हुने, आपूmलाई चिन्नेलगायत सफलताका आधारहरू छन् ।