Rolpa Suina
Rolpa SuinaRolpa Suina

Rolpa Suina

रोल्पा सुइना

Paperback
Rs 335
Genre:Stories
Language: Nepali
Edition:second
Paperback
Origin:Nepal
ISBN13:9789937910477
ISBN10:9937910471
Pages:322
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

राजनीतिक द्वन्द्वको परिवेश, भोगाइ र असरहरूलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानवजीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरू रचेका छन् । पाठकले यी कथाहरूमा सहानुभूति र सरलता, स्पष्ट अभिव्यक्ति, मानवीय स्नेह र स्थानीय भोगाइका मीठो सम्मिश्रण पाउनेछन् । क्रान्तिका अवयव, उत्सर्ग र अवसानसँग जोडिएका जटिलता त्यसमा होमिएका जीवनहरू, तिनमा समाहित सामाजिक परिवेशलाई यी कथाहरूले रोल्पाली धरातलबाट नियालेका छन् । विभासले रचेको परिवेश र पात्र चित्रणमा त्यस्तो केही आकर्षण छ जसले हामीलाई किन शक्ति र सत्ताको प्रयोग अर्थपूर्ण तवरमा हुने गर्दैन भनेर सोच्न उत्प्रेरित गर्छ ।

भास्कर गौतम