Ritambhara

Ritambhara

ऋतंभरा

Paperback
Rs 735
Genre:Songs & Lyrical Poems
Language: Nepali
Published:September 24, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937324151
ISBN10:9937324157
Weight:395 g

पुस्तकको बारेमा

ऋतंभरा राष्ट्रकवि माधव घिमिरेको अन्तिम कृति हो । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाई लेखिएको यस महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित छ ।

राष्ट्रकवि घिमिरेको शकुन्तला, मालती मंगले, हिमालपारि हिमालवारिलगायतका गीतिनाटक, आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चालगायका निबन्ध र बाला लहरी, बिजुले र बिजुलालगायतका बालरचना छ।

उनका इन्द्रकुमारी, किन्नर किन्नरी, गौरी, चैत वैशाख, राजेश्वरी, राष्ट्रनिर्माता र विषकन्या लगायतका कृति पनि निकै चर्चित छन्।