Ranamaya's front cover

Ranamaya

रनमाया
Ranamaya's front coverRanamaya's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

रनमाया भूटानी शरणार्थीका विषयमा खिचिएको तस्बिरको रूपरेखा हो अथवा रनमाया एउटी भूटानी शरणार्थीको जीवनकथा हो। त्यहाँको त्यसै परिवेशकी एउटी महिलालाई विम्ब बनाएर, प्रतिनिधि बनाएर र नायिका बनाएर इन्दिरा प्रसाईले भूटानका तमाम रनमायाको जीवनपद्धतिमा रनमायालाई सर्लक्कै उभ्याएकी छिन् । प्रस्तुत कृतिमा उपन्यासकारले भूटानी जनजीवनलाई सूक्ष्म रूपमा अध्ययन गरी रनमाया जन्माएकी हुन् । कुनै भूगोल, कुनै राजनीति र कुनै देशसँग सरोकार नराखी उपन्यासकारले नेपालीहरूमा परेको व्यथा, वेदना र सङ्घर्षलाई रनमायाभित्र उभ्याएकी हुन्।

 

All Editions

Paperback, 2nd
Nai Prakashan

Your Review