Prajatantra Dekhi Ganatantra Sammaka Upalabdhiharu (2007 - 2077)

Prajatantra Dekhi Ganatantra Sammaka Upalabdhiharu (2007 - 2077)

प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धिहरू (२००७ देखि २०७७ सम्म)

Paperback
Rs 699Rs 777
Genre:Nepali History, Development, Policy and Growth
Language: Nepali
Published:December 31, 2020
Edition:1st

पुस्तकको बारेमा

विकासजन्य इतिहासका विषयमा लेखिएका दुर्लभ लेखहरु सङ्गृहित यो पुस्तकमा लेखक शाहीले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनुपर्ने र हुन नसकेका कामहरुको विस्तृत तथ्यांक पुस्तकमा उतार गर्नुभएको छ । योजनावद्ध आर्थिक विकास, नेपालको राष्ट्रिय उत्पादन र आयजस्ता विविध आर्थिक विकासका पाटाहरुमा र भावी पुस्ताको भूमिका समेत २५ विभिन्न महत्वपूर्ण विषयको तथ्यांक सहित छ ।  

पुस्तकमा २००७ सालदेखि राष्ट्रिय पूर्वाधार, यातायात क्षेत्र, उर्जा, सञ्चार, बैंकिङ, शिक्षा, जनस्वास्थ्य, जनसंख्या, उत्पादन, कृषि, उद्योग, पर्याटन, भाषा, साहित्य, संस्कृति लगायतका विधि विषयमा तथ्यांकसहितको गहिरो विश्लेषण गरिएको छ ।