Praakrit Pokhara

प्राकृत पोखरा


Paperback
Rs 247 Rs 275
Genre: Poetry
Language: Nepali
Published: 1995
Edition: 7th

Paperback

Origin: Nepal
ISBN13: 9789937920889
ISBN10: 9937920884
Pages: 128

पुस्तकको बारेमा

नेपाली साहित्यमा सर्वाधिक चर्चित काव्य जसले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो र जसको संस्कृत तथा अंग्रेजीमा अनुवाद समेत भइसकेको छ । यो सातौं संस्करण हो ।

पोखराको हेमजामा जन्मनुभएका मुकुन्दशरण उपाध्याय वरिष्ठ साहित्यकार तथा ख्यातिप्राप्त भाषाशास्त्री हुनुहुन्छ । उहाँले मदन पुरस्कार, प्रज्ञा कविता पुरस्कार, पाणिनि पुरस्कार, लेखनाथ पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार आदि अनेक पुरस्कार प्राप्त गर्नुभएको छ । यस कविता मुलतः अनुष्टुप् छन्दमा लेखिएको छ | 

पछिल्लो बाहिरी पृष्ठबाट

"Prakrit Pokhara (Natural Pokhara)" is a "Madan Puraskar" winning descriptive poem by poet Mukundasharan Upadhyaya. It is mostly written in Anustup Chhanda.