Genre: | Novels |
---|---|
Language: | Nepali |
Published: | January 10, 2021 |
Edition: | 1st |
Paperback | |
Dimensions: | 5.1 x 7.9 x 0.3 inches |
Weight: | 147 g |
सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।
Mobile Apps
Contact