Paurakhiharu
PaurakhiharuPaurakhiharu

Paurakhiharu

पौरखीहरु

Paperback
Rs 150
Genre:Songs & Lyrical Poems
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937072410
ISBN10:9937072417

पछिल्लो बाहिरी पृष्ठबाट

भोक लाग्दा मकै,
तीर्खा लाग्दा मोही,
जवानीमा जोइ-पोइ,
लहै बरै लहै ।.........

१० देखि १५ वर्षमा,
तिम्रो हातमा अर्थतन्त्र र
तिनै हातमा शासन सत्ता ।
देश हाँक्न-हातेमालो
गरी फर्क ।............

मैं नेता ठूला भन्दै,
राष्ट्रिय पार्टी फुटाएको देखें।
समतामुलक देशको मैं नेता भन्दै,
विभूतिका शालिक भत्काएको देखें ।
मैले यस्तो घटना देखें।.............

नितम्ब तलै झरेको केश लहरी,
छालमै सागरमा ।
क्या राम्री ।
मीठो मसीनो पाक्दा तिम्रो सुवास आई सक्यो ।
खानै अप्ठेरो भयो धेरै बाडुल्की आई सक्यो ।...............