Samajshastra Ka Char Vicharak
Samajshastra Ka Char VicharakSamajshastra Ka Char Vicharak

Samajshastra Ka Char Vicharak

समाजशास्त्रका चार विचारक

Paperback
Rs 200
Genre:Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937072403
ISBN10:9937072409

पुस्तकको बारेमा

सर्वहारा वर्गको अधिनायकत्व पछि वर्ग लोप हुँदैन, संघर्ष बन्द हुँदैन, राज्य व्यवस्थाको रुप उत्पादन प्रवन्ध वर्गले लिन थाल्दछ। राज्य-विहीन र वर्ग-विहीन समाजको परिकल्पना हुन सक्दैन । किन कि वर्ग लोप भयो भने असन्तोष हुँदैन । असन्तोष भएन भने समाजमा प्रगति र परिवर्तन, चाहे आकस्मिक होस् या नियमित, हुन सक्दैन । सभ्य समाजमा वर्ग हुन्छ। आदिम साम्यवादमा आजको युग हिँड्न सक्दैन।

 

RELATED BOOKS