Pahad Ra Lamatnna Samudra

Pahad Ra Lamatnna Samudra

पहाड र लमतन्न समुद्र

Paperback
Rs 205
Genre:Travelogue
Language: Nepali
Published:April 09, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937324083
ISBN10:9937324084

पुस्तकको बारेमा

स्वदेश र विदेशका विभिन्न समयका यात्रावृत्तान्त र यात्रानुभूतिहरूलाई कतै संस्मरणात्मक शैलीमा, कतै व्याख्याता-समाख्याताका शैलीमा र कतै निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा यी नियात्राहरू प्रस्तुत भएका छन् । लेखकले आफू जहाँजहाँ डुलेका छन्, यी नियात्रा पढ्दा पाठकले आफू पनि यात्रा गरिरहेकै अनुभूति गर्छ र पाठकलाई आफूसँगै यात्रा गराउन सक्ने सामर्थ्य यस सङ्ग्रहका नियात्राहरुमा पाइन्छ ।