Pawan Aalok

पवन आलोक

वि.सं २०११ वैशाख २० गते कुलुङ भोजपुरमा जन्मेका साहित्यकार पवन आलोक सकारात्मक परिवर्तनको संवाहक, नेपाली साहित्यको कर्मठ व्यक्तित्व हुन् । आलोक वि.सं २०२७ सालमा कविता प्रकाशन गरी साहित्य कर्मका निरन्तर सक्रिय छन् । नेपाली साहित्यमा कविता, कथा, नियात्रा, निबन्ध विधामा उनको राम्रो योगदान रहिआएको छ ।

Books by Pawan Aalok