डा. विदुर चालिसेलाई लघुकथालयको लागि वि.स. २०८०को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Dr. Bidur Chalise has been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Laghukathalaya in 2080 BS.