Nepalma Ganja's front cover

Nepalma Ganja Baigyanik Abadharana

नेपालमा गाँजा: वैज्ञानिक अवधारणा
Nepalma Ganja's front coverNepalma Ganja's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक परिचय
नारायण घिमिरे १५ वर्षयता क्यानडामा खाद्य तथा औषधी विज्ञका रूपमा कार्यरत छन् । उनी आयुर्वेदिक औषधीको अन्य-असर (साइड इफेक्ट) रहित गुण र एलोपेथिक औषधीको तत्काल उपचार गर्ने क्षमता पुन: संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन् । वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुण संयोजन गरी हिलिङ्ग फुड निर्माणमा उनले विज्ञता हासिल गरेका छन् । घिमिरे गाँजा, हर्बल र हिलिङ्ग फुडको हाताहाती विकासका लागि नवप्रवर्तन विषयमा नियमित कमल चलाइरहन्छन् । वेद र विज्ञान एवं वैदिक-विमर्शहरूमा विशेष अभिरुचि राख्ने घिमिरे क्यानडा निवासी प्रवासी नेपाली हुन् ।

 

All Editions

Paperback, 2nd Edition
Shikha Books, 2022