BP Koirala ko Diary

बिपी कोइरालाको डायरी

Paperback

Currently not available.

Request this book

विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ हो । डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी  रहेको छ।  डायरीबाट हामीले नेपालको राजनैतिक इतिहास र बि पी कोइरालाको नेपालको राजनीतिक क्षेत्रमा उनको भूमिका थाहा पाउन सक्छौं । 

पुस्तकमा राजनीतिक, साहित्य र कतिपय ठाउँमा नितान्त व्यक्तिगत कुराहरु उल्लेख गरिएका छन् । यसमा बिपी कोइरालाको दाजु मातृकाप्रसाद कोइरालसँगको राजनीतिक द्वन्द्वलाई गम्भीर रुपमा उल्लेख गरिएको छ । अंग्रेजी भाषामा लखिएका डायरीहरुलाई कोइराला परिवारका नजिकका मित्र पदमबहादुर थापाले सङ्कलन गरेको बताइएको छ । यसलाई महेश पौडेलले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

All Editions

9789937934442
Paperback
ISBN13: 9789937934442
Shikha Books, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review