Mero Apaharan

मेरो अपहरण


Paperback
Rs 315 Rs 350
Genre: Fiction
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937933933
ISBN10: 9937933935
Pages: 222
Weight: 150 g

पुस्तकको बारेमा

मेरो त होस् उडिहाल्यो। कालोनिलो भइहाल्यो अनुहार। गलाबाट बाहिर बोलि नै निस्किएन। टेकेको जमिन पनि भास्सिय जस्तो भयो। घाम लागिरहेको थियो तर पनि मैले अध्याँरो शिवाय केही  देखिन्। अनायास आँखै अघि घरपरिवार, छिमेकी र साथीसँगी सबका सब देखा परे। 

ती बुढी आमामा मैले मलाई जन्म दिने मेरी प्यारी आमाको रुप देखें। छ्वालिले छोपेर उनले आमाको वात्सल्य प्रदान गर्दै सन्तानलाई जोगाइन्। उनको यो अनिर वचनिय मातृवात्सलयको अनुभूतिले अनायासै मेरो आँखामा अर्को कर्णाली छल्छलाएर आयो।