Maile Dekheko Durbar

मैले देखेको दरबार


E-book
Rs 250
Paperback
Rs 526 Rs 585
Currently not available.
Contact us for further queries.
Genre: Political Memoirs
Language: Nepali
Published: October 29, 2010
Edition: 7th

Paperback

Origin: Nepal
ISBN13: 9789937839600
ISBN10: 9937839602
Pages: 600
Weight: 800 g

पुस्तकको बारेमा

'मैले देखेको दरबार' राजदरबारमा तीन दशक बिताएका पूर्व सैनिक सचिव रथी विवेक कुमार शाहको संस्मरण हो । पुस्तक राजदरबारभित्रको महत्त्वपूर्ण निकाय प्रमुख सैनिक सचिवालयको जिम्मेवारी सम्हाल्दाताका उहाँले आफ्नो डायरीमा टिपेका भोगाइ र घटनाक्रमहरूको संगालो हो, जसमा उहाँका रोचक संस्मरण र केही महत्त्वपूर्ण घटनाक्रमको विश्लेषण समेत समावेश गरिएको छ ।

नेपालको राजसंस्था, राजकाज तथा राजदरबारको कार्य प्रक्रियाबारे विस्तृत जानकारी दिने यो पहिलो पुस्तक हो भन्नु अत्युक्ति हुनेछैन । यस क्रममा लेखकले तत्कालीन राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रसंग काम गर्दाका खास-खास घटनाक्रमलाई राम्रोसंग चित्रण गर्नुभएको छ । यो एक उच्च सैनिक अधिकारीको निजी जीवन-गाथा मात्र होइन, नेपाली राजनीतिका थुप्रै अनुद्घाटित पाटाहरूलाई सार्वजनिक गर्ने महत्त्वपूर्ण दस्तावेज पनि हो । कतिपय दृष्टकोणबाट यस पुस्तकले 'दरबारबाट देखिएको नेपाल' को आभास पनि दिनेछ । हाम्रो इतिहासलाई सही र तथ्यपरक ढङ्गले लिपिबद्ध गर्न समेत यसले मदत पुराउने छ । 

About the Book

'Maile Dekhko Durbar' is a memoir of Military Secretary Vivek Kumar Shah. The book brings to light the political situation of Nepal, the Royal Massacre, and the affairs of the army during his working period.


RELATED BOOKS