Pradip Rodan

Pradip Rodan

प्रदीप रोदन

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदनको कर्मथलो पनि यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका छन्। उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

प्रदीप रोदनलाई मफलरको लागि वि.स. २०७९को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Pradip Rodan has been nominated for Padmashree Sahitya Puraskar for Mafalar in 2079 BS.

Books Authored by Pradip Rodan

Award Nominations