A short novel about friendship between a beggar and a dog.
चिल आएर बाटामनीको चाँपको रूखको एउटा हाँगामा बस्यो । लङ्गडाले त्यो चिललाई हेर्यो । आज उसलाई आफू पनि त्यो चिलजस्तै भएर आकाश-आकाश उड्दै सहर, पहाड, जङ्गल, खोला, नाला काटी मुलुक-मुलुक डुल्ने इच्छा भयो। टाउको अलिकति उठाएर चारैतिर हेर्यो ... उसले आफ्नै साथी कुकुरलाई छेउमा बसिरहेको पायो।
Your review helps others make informed decisions
Click on a star to start your review