Kina Royeko?

किन रोएको ?

Paperback

Rs 170

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

जन्मपछिका केही महिनासम्म शिशुले आफ्ना चाहनाहरू व्यक्त गर्ने माध्यम भनेकै रुवाइ हो । घरमा अरु ससाना बाल बालिकालाई बच्चा किन रुन्छन् भनेर सम्झाउन कहिलेकाहीँ गाह्रो हुन्छ । यो पुस्तक त्यस्तो अवस्थालाई विचार पुयाई ससाना भाइबहिनीका लागि लेखिएको हो ।

All Editions

9789937664479
Paperback
ISBN13: 9789937664479
Parichaya Publication, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review