Kavi Bhanubhakta ko Jeevan Charitra's front cover
Kavi Bhanubhakta ko Jeevan Charitra's front coverKavi Bhanubhakta ko Jeevan Charitra's back cover

Kavi Bhanubhakta ko Jeevan Charitra

कवि भानुभक्तको जीवन चरित्र
Paperback
Rs 125
Genre:Biography & Memoirs
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937919845
ISBN10:9937919843
Pages:96
Weight:100 g
Edition:5th

About the Book

आदिकवि भानुभक्त आचार्यका बारेमा मोतीराम भट्ट स्वयम्ले लेखेको कृति हो यो ।  साथमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित 'भानुभक्तको संक्षिप्त जीवनचरित्र' र आदिकविका फुटकर रचनाहरु पनि समावेश छन् । 

मोतीराम भट्टको कृति वि. सं. १९४८ मा पहिलोपल्ट छापिएको थियो । यस कृतिमा लेखकले आदिकविका आनीबानीका बारेमा केस्राकेस्रा केलाएको छन् । भानुभक्तका भतिजासँगको वार्तालापबाट तयार गरिएको एस कृतिलाई आदिकविलाई चिनाउने आधिकारिक कृति मानिन्छ । 

भट्टकृत पुस्तकभित्र आदिकविका सृजनाका महत्वपुर्ण अंश र तिनका निहित विचारहरुका बारेमा समेत बताइएको छ । वि. सं. २०११ सालतिर छापिएको सूर्यविक्रम ज्ञवालीलिखित कृतिले आदिकविको चिनारी प्रष्ट पारेको छ । 

आदिकविका आनीबानी, उनको जीवनमा आएका उतारचडाव, रचानाधर्म र तिनमा निहित विचारको गहनताका बारेमा जान्न चाहनेका लागि यो कृतिको विकल्प छैन । 

This is a book written by Mottiram Bhatta on Bhanubhakta. Also, the book includes Suryabikram Gyawali's brief biography of Bhanubhakta along with his compositions.