Kavi Bhanubhakta ko Jeevan Charitra

कवि भानुभक्तको जीवन चरित्र

Paperback

Rs 125

Delivery in 1-3 days

आदिकवि भानुभक्त आचार्यका बारेमा मोतीराम भट्ट स्वयम्ले लेखेको कृति हो यो ।  साथमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित 'भानुभक्तको संक्षिप्त जीवनचरित्र' र आदिकविका फुटकर रचनाहरु पनि समावेश छन् । 

मोतीराम भट्टको कृति वि. सं. १९४८ मा पहिलोपल्ट छापिएको थियो । यस कृतिमा लेखकले आदिकविका आनीबानीका बारेमा केस्राकेस्रा केलाएको छन् । भानुभक्तका भतिजासँगको वार्तालापबाट तयार गरिएको एस कृतिलाई आदिकविलाई चिनाउने आधिकारिक कृति मानिन्छ । 

भट्टकृत पुस्तकभित्र आदिकविका सृजनाका महत्वपुर्ण अंश र तिनका निहित विचारहरुका बारेमा समेत बताइएको छ । वि. सं. २०११ सालतिर छापिएको सूर्यविक्रम ज्ञवालीलिखित कृतिले आदिकविको चिनारी प्रष्ट पारेको छ । 

आदिकविका आनीबानी, उनको जीवनमा आएका उतारचडाव, रचानाधर्म र तिनमा निहित विचारको गहनताका बारेमा जान्न चाहनेका लागि यो कृतिको विकल्प छैन । 

This is a book written by Mottiram Bhatta on Bhanubhakta. Also, the book includes Suryabikram Gyawali's brief biography of Bhanubhakta along with his compositions.

All Editions

9789937919845
Paperback, 5th
ISBN13: 9789937919845
Manjari Publication

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review