Kasle Sudharcha Congress?
Kasle Sudharcha Congress?Kasle Sudharcha Congress?

Kasle Sudharcha Congress?

कसले सुधार्छ कांग्रेस ?

Paperback
Rs 535Rs 595
Genre:History, Politics
Language: Nepali
Published:December 07, 2021
Paperback
Origin:Nepal
ISBN13:9789937751674
ISBN10:9937751675

पछिल्लो बाहिरी पृष्ठबाट

चाहे संविधान निर्माण गर्दा होस् वा विघटित नेकपाको दुई तिहाइ निकट बहुमत सरकार भएको वा ओली-भण्डारी साँठगाँठमा भएको संवैधानिक विचलन एवं विद्रुप राजनीतिक चलखेल, सिङ्गो पुस्तकले कांग्रेसको भूमिकाप्रति अर्जुनदृष्टि राखेको छ । लोकतन्त्रप्रति समर्पित र आन्दोलनको झन्डाबाहक एक युवाको लेखकीय सक्रियताको साक्षी बनेर आएको छ, यो पुस्तक ।

लेखक शंकर तिवारीलाई चिनाइरहनु पर्दैन । उनी विद्यार्थी आन्दोलनले निर्माण गरेको कांग्रेसका युवा प्रतिनिधि पात्र हुन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिप्रति वैचारिक रूपमा सचेत, आफ्नो भूमिकाप्रति जागरूक र कांग्रेसलाई कसरी श्रेष्ठतम प्रतिस्पर्धी दलका रूपमा निरन्तर राख्न सकिन्छ भनेर समर्पित छन् । उनी कांग्रेसलाई एक्काइसौं शताब्दीअनुकूल लोकतन्त्र र समुन्नतिको दिशामा कसरी 'नेतृत्वदायी एवम् लोकप्रिय शक्ति बनाउन सकिन्छ भनेर लागेको युवापङ्क्तिका प्रतिनिधि अनुहार हुन् । अधिवेशनको मुखमा यो पुस्तक सन्देशमुलक सिद्ध हुने अपेक्षा गर्न सकिन्छ । सहभागी कांग्रेसजनले। एकछिन ध्यान दिएर हेर्ने हो भने अन्तर्मनमा कर्तव्यबोध जगाउँछ।।

- प्रा. कृष्ण खनाल