Itihaas Ko Ek Kaal Khanda

Itihaas Ko Ek Kaal Khanda

इतिहासको एक कालखण्ड

Paperback
Rs 225Rs 250
Genre:Biography: Historical, Political & Military
Language: Nepali
Published:November 15, 2013
Edition:1st
Paperback
Pages:136
Weight:177 g

पुस्तकको बारेमा

यो पुस्तकमा लेखकले पदमा रहंदा थुप्रै चुरीफुरी देखाई अन्त्यमा त्यसै हराउने पञ्च परम्परा तोड्दै आफ्नो सक्रिय जीवनका अनुभूतिलाई विस्तारपूर्वक सार्वजनिक गरिदिएकोमा र नेपालको आधुनिक  इतिहासको महत्वपूर्ण कालखण्डलाई आफूले जाने, भोगेर आत्मसात गरे अनुसार लिपिबद्ध गरेका छन्।

पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् ।