Indira Prasai:Shrijana Ra Drishti
Indira Prasai:Shrijana Ra DrishtiIndira Prasai:Shrijana Ra Drishti

Indira Prasai:Shrijana Ra Drishti

इन्दिरा प्रसाई :शृजना र दृष्टि

Paperback
Rs 300
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937509855
ISBN10:9937509858
Pages:206
Dimensions:5.3 x 8.3 x 0.4 inches
Weight:188 g

पुस्तकको बारेमा

प्रा.सुवेदीका  समालोचना वैज्ञानिक ढाँचाका र बौद्धिक चेतनादायी साथै न्यायिक विवेचनाका दृष्टिबिन्दुबाट समेत हेरिएका हन्छन् । यसै क्रममा उनले इन्दिरा प्रसाईद्वारा लिखित साहित्यिक कृतिहरूमध्ये आख्यानविधाको समीक्षा यस कृतिमा प्रस्तुत गरेका छन् । यस कृतिमा प्रा.सुवेदीले प्रसाईका कृतिहरूमध्ये हालसम्म प्रकाशित भएका प्रसाईका कथा र उपन्यासहरूका बारेको समालोचना प्रविष्ट गराएका छन् ।
इन्दिरा प्रसाई नेपाली साहित्यका क्षेत्रमा सुपरिचित नाउँ हो। प्रसाईले नेपाली साहित्यका कथा, कविता, उपन्यास, निबन्ध, समीक्षालगायत विविध विधामा आफ्नो प्रबल उपस्थिति जनाइसकेकी छिन् । प्रसाईका सृजनामध्ये आख्यानका सन्दर्भमा समालोचकीय दृष्टान्त यस कृतिमा प्रस्तुत गरिएको छ।