Haat ra Mukhko Jhagada

हात र मुखको झगडा

Paperback
Rs 45Rs 50

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “हात र मुखको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालगीति संग्रह हो।हात र मुखको झगडा बालगीति संग्रहमा विभिन्न गीतहरुका माध्यमबाट बालबालिकालाई शिक्षा दिने प्रयत्न गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।