Gyanopayogi Kathaharu
Gyanopayogi KathaharuGyanopayogi Kathaharu

Gyanopayogi Kathaharu

ज्ञानोपयोगी कथाहरू

E-book
Rs 145
Paperback
Rs 235
Genre:Stories
Language : Nepali
Published: May 2017
Edition:First
Paperback
Pages:196

पछिल्लो बाहिरी पृष्ठबाट

आफ्नो भनाइलाई अझ अर्थपूर्ण र प्रभावकारी रूपमा प्रस्तुत गर्न छोटाछरिता कथाहरूको प्रसङ्ग जोड्ने पुरानै चलन हो । त्यसखाले कथाले वक्ताको आत्मबल बढाउँछन्, श्रोतालाई नैतिक एवम् व्यावहारिक शिक्षा प्रदान गर्छन् ।

पूर्वीय सभ्यतालाई नीति-कथाहरूको भण्डार मानिन्छ । बूढापाकाहरूले आफ्ना नातिनातिनालाई वरिपरि राखेर लोककथा, दन्त्यकथा एवम् पौराणिक कथाहरू सुनाउने हाम्रो परम्परा हो । प्रविधिको विकासका कारण पछिल्लो समय यो परम्परा बिथोलिएको भए पनि यस चलनले निरन्तरता पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । भावी पुस्तालाई नीतिवान र व्यावहारिक बनाउन पनि यसको खाँचो छ ।

यस सङ्ग्रहमा हामीले छोटाछरिता खालका ११५ वटा कथा समेटेका छौं । यी कथाले यहाँको मन जित्ने कुरामा हामी ढुक्क छौं ।

RELATED BOOKS