Gumnam Aamaharuko Katha
Gumnam Aamaharuko KathaGumnam Aamaharuko Katha

Gumnam Aamaharuko Katha

गुमनाम आमाहरूको कथा

Paperback
Rs 400
Genre:Memoirs
Language: Nepali
Published:February 13, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937746144
ISBN10:9937746140

पछिल्लो बाहिरी पृष्ठबाट

सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ।
- प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेस

जीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा ।
- दीनानाथ शर्मा, नेता, नेकपा

कतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।
- मोहना अन्सारी पूर्वसदस्य, राष्ट्रिय मानवअधिकार आयोग

RELATED BOOKS