Genre: | Memoirs, Literary Essays |
---|---|
Language: | Nepali |
Published: | October 06, 2018 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937918671 |
ISBN10: | 9937918677 |
Pages: | 247 |
Weight: | 150 g |
बाको घडी-चेतनाले दिदी पनि सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ, पहाडमा पढी भने घन्टा सुई जस्तै लोसे बन्छ भन्ने बुझेको भए कति जाती हुन्थ्यो ।घडीले अर्ध क्रान्ति गर्यो । मलाई मात्र सेकेन्ड सुई जस्तै चलाख हुनुपर्छ भन्यो । एक घन्टाको अघि-पछि जन्मेका दिदी-भाइलाई बाको घडी-क्रान्तिले छुट्यायो ।
कफी खान नजानेर मुख पोलेको ४ वर्षपछि कफी बेच्ने काम शुरु गरेका लेखकले मालिक र मजदूरको मनोविज्ञान खुलस्त रुपमा प्रस्तुत गरेका छन् । यस पुस्तकमा १९ वटा संस्मरणात्मक निबन्ध छन् । निबन्धमा देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला-पुरुष, धनी-गरिब, तल्लो-माथिल्लो जातिबीचको विभेद पाउन सकिन्छ ।
Mobile Apps
Contact