Biganramko Madal

बिगन रामको मादल

Paperback

Currently not available.

Request this book

आफू बाँचेको कालखण्ड झल्किने गरी आम साधारण मान्छेको आवाज मुखरित गर्दै लेखिएका तारकिणीका कविताले तत्कालीन समाज र समयको चित्र विम्बित गरेका छन्। पुस्तक ६ खण्डमा विभाजित छ । पुस्तकमा कविता लेख्न बस्दा, नआएको भुँइचालो, बिगन रामको मादल, समय कोलाज, मङ्गली बज्यैको बाजे, प्रतिध्रुवको वक्तव्यलगायत ५५ थान कविताहरू सङ्ग्रहित छन् ।

All Editions

Paperback, 1st Edition
Shikha Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review