Bholga dekhi Ganga samma

Bholga dekhi Ganga samma

भोल्गादेखि गङ्गासम्म


E-book
Rs 295
Paperback
Rs 493 Rs 548
Publisher: Manjari Publication
Genre: Fiction
Language: Nepali
Published: 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937712361
ISBN10: 993771236X
Pages: 428

पुस्तकको बारेमा

मानव सभ्यताहरुको विकासका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको यस कृतिमा ऋषिहरु वशिष्ठ, विश्वामित्र, दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरु रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।
ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू, क्रिश्चयन, बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरुको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।
एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ ।

यो पुस्तक हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो ।