Bhaawa Ganga
Bhaawa GangaBhaawa Ganga

Bhaawa Ganga

भाव गंगा

Paperback
Rs 200
Genre:Religious & Spiritual Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937093576
ISBN10:9937093570

पछिल्लो बाहिरी पृष्ठबाट

...जे-जस्तो भए पनि आफ्नो विचार, आस्था र आत्माप्रति स्पष्ट र इमान्दार भएर टण्डनजीले मनको भावलाई गीत/कवितामा पोख्नुभएको छ । वाहवाही बटुल्ने लिप्सा र कृतिमताभन्दा सिर्जनात्मक इमानदारी प्रकट गर्नुभएको छ ।।

- कालीप्रसाद रिजाल

यस कृतिमा पाइने विशेषताहरू हुन्- देश प्रतिको अगाध माया, राष्ट्रप्रेम, राष्ट्रियता प्रतिको जागरुकता आदि प्रशस्त गुणहरू यहाँ पाइन्छ । ईश्वर प्रतिको भक्ति त यसको विशेषता नै भयो।

- प्रा. शिवगोपाल रिसाल

 

RELATED BOOKS