Nepalma Guthi Vyavastha
Nepalma Guthi VyavasthaNepalma Guthi Vyavastha

Nepalma Guthi Vyavastha

नेपालमा गुठीव्यवस्था

E-book
Rs 250
Paperback
Rs 445Rs 495
Genre:Social Science
Language: Nepali
Published:September 08, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734158
ISBN10:9937734150
Weight:250 g

पुस्तकको बारेमा

'नेपालमा गुठीव्यवस्था' अध्येता डा. गोविन्द टण्डनको गुठी सम्पदा सम्बन्धी पुस्तक हो । पुस्तकमा नेपालीहरुको सांस्कृतिक एवं धार्मिक चेतको लेखकले महत्वपूर्ण पाटोको ब्याख्या गरेका छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

डा. गोविन्द टण्डन धर्म-अध्यात्म, पशु अधिकार एवं पशुकल्याण, पशुवलि निषेध चेतना अभियानका साथै सम्पदाको संरक्षण, संवर्द्धनको क्षेत्रमा समर्पित व्यक्तित्व हुन् । बत्तीसपुतलीस्थित प्रसिद्ध श्रीरामचन्द्र मन्दिर उनकै दिशानिर्देशमा नेपालकै दर्शनीय मन्दिरहरूमध्ये एक बन्न पुगेको छ । 'सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन' (साँचो जीवन निर्माण) का अध्यक्ष एवं त्यसैको मातृत्वमा स्थापित मानवसेवा आश्रमका प्रमुख संस्थापकका साथै प्रमुख संरक्षक पनि हुन् टण्डन । पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विद्यावारिधि गरेका टण्डनको पशुपति क्षेत्रको साँस्कृतिक अध्ययन (दुई खण्ड) शीर्षकको पुस्तक प्रकाशित छ । डा. टण्डन नेपालको गुठीव्यवस्थाका अध्येता हुन् ।