Balyakaalma Ma

बाल्यकालमा म

Paperback
Rs 101
Currently not available.
Contact us for further queries.
Genre:Memoirs, Children
Language: Nepali
Edition:1st
Paperback
Pages:120

पुस्तकको बारेमा

साहित्यकार पुष्पलता आचार्य नेपाली साहित्यमा सक्रिय लेखिका हुन् । उनका पचासवटा मौलिक कृतिहरु प्रकाशित भएका छन् । उनीवारे शोध अनुसन्धान गरिएका ३५ वटा कृतिहरु प्रकाशित छन् । उनका पैतिवटा गीति एल्बम पनि प्रकाशित भएका छन् । उनले दुईवटा नेपाली चलचित्र पनि निर्माण गरेकी   छिन् ।
     वस्तवमा लेखिका आचार्य बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनले बालकालमा म भन्ने कृतिमा निकै रोचक सुन्दर शैलीमा संस्मरण लेखेकी छिन् । जसले गर्दा पढ्ने पाठकलाई निक्कै मज्जा लाग्छ ।  कृतिमा लेखिका आचार्यले आफ्नो बाल्यकालका सम्झनाहरुलाई निकै रमाइलोसँग प्रस्तुत गरेकी छिन् । पुष्पलता प्रोडक्सन प्रा. लि. बाट प्रकाशित १ सय २० पृष्ठको यो किताबको मूल्य रु १ सय १ रहेको छ ।

RELATED BOOKS