Asangati

Asangati

असङ्गति

Paperback
Rs 420
Genre:Non-fiction
Language: Nepali
Published:April 16, 2017
Edition:1st
Paperback
Pages:273

पुस्तकको बारेमा

जसरी बुझाइएको छ, त्यस्तो होइन- इतिहास ! जसरी बुझिएको छ, त्यस्तो होइन- पहिचान ! जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन- संस्कृति ! जति सार्वभौम भन्छौँ, त्यति गुलाम छ- राजनीति ! जे ठानिएको छ, त्यो होइन- आवश्यकता ! जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ- कुत्सित स्वार्थ ! खोज्छौं स्वाधीनता तर पराधीन छ- प्रवृत्ति ! यस्तै परस्पर विरोधी तथ्यहरुको चिरफार हो- असङ्गति

RELATED BOOKS